2005-08-04 - press release - NA२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19437 अभिलेखालय सि. नं.: NCA-19437

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई विभिन्न सेवा पुर्‍याउने उद्देश्यले यही श्रावण १६ गतेदेखि हिजो श्रावण १९ गतेसम्म सुर्खेत जिल्लाको राकम इलाकामा सञ्चालन गरिएको घुम्ति सेवा शिविरबाट स्थानीय र्सवसाधारण व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन ।

RNA HQ
04 August 2005