2005-08-04 - press release - NA२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19435 अभिलेखालय सि. नं.: NCA-19435

निष्कृय

मिति २०६२ श्रावण १९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको क्रममा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकस्थित भिमसेनस्थानमा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको IED (Improvised Exlosive Device) लाई सुरक्षफौजले निष्कृय पारेको छ । साथै यही श्रावण १८ गते अर्घर्ााँची जिल्लाको बाङ्गला, डिभर्ना खानेपानी आयोजनाको मुहानमा आतंककारीहरुले जमीन मुनि बिच्छ्ाएको क्ष्भ्म् लाई समेत निष्कृय पारेको छ । यसैगरी सोही दिन रुपन्देही जिल्लाको मुर्गिया इलाकास्थित सडक खण्डमा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको तुलबमलाई समेत सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
04 August 2005