2005-08-02 - press release - NA२०६२-०४-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19413 अभिलेखालय सि. नं.: NCA-19413

निष्कृय

मिति २०६२ श्रावण १६ गते प्युठान जिल्लाको प्रभुपाइला इलाकामा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको विद्युतीय धराप तथा यही श्रावण १५ गते दाङ्ग जिल्लाको महेन्द्र राजमार्ग छेउको रुखमा र सोही जिल्लाको सौरी इलाकामा आतंककारीले टाँगेको २ वटा तुल बमलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
02 August 2005