2005-08-01 - press release - NA२०६२-०४-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19403 अभिलेखालय सि. नं.: NCA-19403

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दार्चुला जिल्लाका आतंककारी समूहकी कथित छापामार कलावती तथा छापामार कार्यकर्ता "सम्झना" उपनाम गरेका २ युवतीले आज श्रावण १७ गते तथा ताप्लेजुङ्ग जिल्ला थुकिम्बा-९ निवासी आतंककारी समूहकी कथित जनमिलिसिया लाम्पा शर्पा "असिम" र सोही गा.बि.स. ८ निवासी कथित जिल्ला मिलिसिया पेम्वा शेपा "क्रान्ति" उपनाम गरेका दुइ युवतीहरुले यही श्रावण १६ गते, आतंककारीहरुबाट निर्दोष व्यक्तिहरुका साथै आफ्नै कार्यकर्ताहरु माथि गर्ने क्रुर हत्या, हिंसा, यौन शोषण, बलात्कार, लुट जस्ता घृणित कुकृतयहरुप्रति आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
01 August 2005