2005-07-31 - press release - NA२०६२-०४-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19392 अभिलेखालय सि. नं.: NCA-19392

आतंककारीहरुले राखेको IED विष्फोटबाट १ र्सवसाधारणको मृत्यु ५ घाइते

आज मिति २०६२ श्रावण १६ गतेको बिहान १० बजे तिर अर्घर्ााँची जिल्लाको डिवर्ना इलाकामा आतंककारीहरुले स्थानीय बासिन्दाहरुलाई खानेपानी समेत प्रयोग गर्न नदिने कुचेष्टाका साथ काटेको खानेपानीको पाइपलाई स्थानीय बासिन्दाहरुले पुनः प्रयोगको लागि जोड्न लाग्दा उक्त स्थानमा आतंककारीहरुले लुकाई बिछ्याई राखेको IED (Improvised Explosive Device)विष्फोटन हुँदा ६ जना स्थानीय बासिन्दाहरु घाइते भएका छन् । जस मध्ये सख्त घाइते ३ जनालाई आजै शाही नेपाली सेनाको हेलिकोप्टरद्वारा उपचारको लागि काठमाडौं ल्याउने क्रममा १ जना र्सवसाधारण स्थानीय बासिन्दाको बाटोमै मृत्यु भएको र अन्य २ जनालाई उपचार्रार्थ छाउनी स्थित श्री वीरेन्द्र अस्पतालमा भर्ना गरिएको छ ।

RNA HQ
31 July 2005