2005-07-30 - press release - NA२०६२-०४-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19384 अभिलेखालय सि. नं.: NCA-19384

बरामद

हिजो मिति २०६२ श्रावण १४ गते धादिङ्ग जिल्लाको महादेवस्थान र किरानचोकर् इलाकाका स्थानीय वासिन्दाहरुले विगतमा आतंककारीहरुबाट बरामद गरेको सकेट बम-३३, प्रेशर कुकर बम-४, पेस्तोल नाल-१, बन्दुक नाल-१, थ्रि नट थ्रि राइफलका गोलीहरु, सोलार प्यानल-८, कर्डलेस फोन-५, विद्युतीय धराप सञ्चालनमा प्रयोग हुने विविध उपकरणहरु, विभिन्न बन्दोवस्तीका सामानहरुका साथै आतंककारी दस्तावेजहरु सुरक्षाफौज समक्ष बुझाएका छन ।

RNA HQ
30 July 2005