Archive ref no: NCA-19369
बरामद
मिति २०६२ श्रावण १२ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा कास्की जिल्लाको भुर्दीखोला इलाकाबाट सकेट बम-५, सुतली बम, बिद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, विभिन्न घरेलु हतियारहरु, काभ्रेपलान्चोक जिल्लाको नेटा इलाकामा आतंककारीहरुले लुकाई राखेको बन्दुक नाल-१, आतंककारी दस्तावेज एवं विविध वन्दोवस्तीका सामानहरु तथा बाजुरा जिल्लाको बाहुलीखोला इलाकाबाट पेस्तोल नाल-१, सोको मेग्जिन तथा गोलीहरु समेत सुरक्षाफौजले बरामद गरेको छ ।
RNA HQ
28 July 2005