2005-07-27 - press release - NA२०६२-०४-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19363 अभिलेखालय सि. नं.: NCA-19363

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ९ गते रोल्पा जिल्लाको नेवार्ङ्गर् इलाकाबाट बल बहादुर रोका र कालिका गिरीलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् । यसै गरी सोही दिन आतंककारीहरुको एक समुहले दाङ्ग जिल्लाको बिजौरी इलाकास्थित एक औषधि पसलबाट ठूलो मात्रामा औषधीहरु लुटपाट गरेका छन् ।

RNA HQ
27 July 2005