2005-07-27 - press release - NA२०६२-०४-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19362 अभिलेखालय सि. नं.: NCA-19362

स्थानीय वासिन्दाहरुद्वारा आतंककारी पक्राउ

मिति २०६२ श्रावण १० गते उदयपुर जिल्लाको बेलटार इलाकामा स्थानीय बासिन्दाहरुसँग बलजफ्ती रकम अशुल गरिरहेका पदम परियार तथा मणि कुमार बि.क. नाम गरेका २ आतंककारीहरुलाई निजहरुले लुटपाट गरेको रकम सहित स्थानीय बासिन्दाहरुले सुरक्षाफौज समक्ष बुझएका छन् ।

RNA HQ
27 July 2005