2005-07-25 - press release - NA२०६२-०४-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19344 अभिलेखालय सि. नं.: NCA-19344

निष्कृय

मिति २०६२ श्रावण ९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सल्यान जिल्लाको अलङ्गा इलाकामा आतंककारीहरुले बिष्फोट गराउन तयारी हालतमा राखेको ५/५ के.जी.को २ वटा IED (Improvised Explosive Device) लाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
25 July 2005