Archive ref no: NCA-19342
स्थानीय वासिन्दाको प्रतिकारबाट एक आतंककारीको मृत्यु
मिति २०६२ श्रावण ८ गते नुवाकोट जिल्लाको गाउँखर्क इलाकाका स्थानीय वासिन्दाहरुलाई विभिन्न डर, त्राश देखाई बलजफ्ती रकम अशुल्न खोज्ने नविन पुडासैनी "वसन्त" उपनाम गरेका एक आतंककारीको स्थानीय बासिन्दाहरुको प्रतिकारबाट मृत्यु भएको छ ।
RNA HQ
25 July 2005