2005-07-24 - press release - NA२०६२-०४-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19337 अभिलेखालय सि. नं.: NCA-19337

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला डिल्लीचौर इलाका निवासी सार्की नेपाली "किशोर" तथा कमानसिंह नेपाल "प्रविण" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही श्रावण ७ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
24 July 2005