2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19330 अभिलेखालय सि. नं.: NCA-19330

निष्कृय

आज मिति २०६२ श्रावण ८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीकेा क्रममा मकवानपुर जिल्लाको हटिया, नारायणी रङ्गशाला र चिसापानी इलाकामा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको ३ वटा बाल्टिन बमलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
23 July 2005