2005-07-22 - press release - NA२०६२-०४-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19320 अभिलेखालय सि. नं.: NCA-19320

अर्घर्ााँचीको जुवाकोटमा मृत्यु भएका ४ आतंककारीको लाश बरामद

यही श्रावण ५ गते अर्घर्ााँची जिल्लाको जुवाकोट इलाकामा सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको दोहोरो भिडन्तको क्रममा सुरक्षाफौजको सशक्त कारवाहीबाट मृत्यु भएका ४ जना आतंककारीहरुको लाश बरामद गरिएको छ । र्सचको क्रममा उक्त इलाकाबाट सुरक्षाफौजले एस.एल.आर.नाल-१, सोको मेग्जिन गोटा-५, प्रशस्त मात्रामा सकेट बमहरुका साथै विभिन्न बन्दोवस्तिका सामानहरु समेत बरामद गरेको छ । स्मरण रहोस् सुरक्षाफौजको सशक्त कारवाहीबाट तितर बितर भई भागेका आतंककारीहरुले छोडेको २ नाल थ्रि नट थ्रि राइफल सोही इलाकाबाट सुरक्षाफौजले यसअघि नै बरामद गरिसकेको थियो ।

RNA HQ
22 July 2005