2005-07-22 - press release - NA२०६२-०४-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19319 अभिलेखालय सि. नं.: NCA-19319

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ७ (सात) आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीबाट आज श्रावण ७ गते कपिलबस्तु जिल्लाको कोइलवार इलाकामा २ जना, आजै धनुषा जिल्लाको ठाडीिझँजा इलाकामा २ जना तथा हिजो श्रावण ६ गते रुकुम जिल्लाको पुर्तिमकाँडा इलाका ३ जना गरी जम्मा ७ जना आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलहरुबाट बाह्रवोर र्राईफल नाल-५, पेस्तोल नाल-२, सो हतियारका प्रशस्त गोलीहरु, सकेट बमहरु, विद्युतीय धराप संचालनमा प्रयोग हुने विविध उपकरणहरु, बन्दोवस्तीका सामानहरुका साथै आतंककारी दस्तावेजहरु समेत बरामद गरेको छ ।

RNA HQ
22 July 2005