2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19312 अभिलेखालय सि. नं.: NCA-19312

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका पर्वत जिल्ला लेखफाँर्टर् इलाका निवासी आतंककारी समुहका कथित जनबर्गीय संगठन मगरात मुक्ति मोर्चाको क्षेत्रीय प्रतिनिधि जितबहादुर पुन "प्रदिप" ले यही श्रावण ३ गते तथा जुम्ला जिल्ला डिल्लीचौर निवासी कथित एरिया कमिटी सदस्यहरु पदम भण्डारी "र्सुय", शुर बुढा "गुराँस", चन्द्रबहादुर बुढा "पहाड", कुडारी इलाका निवासी कथित एरिया कमिटी सदस्य ठन्डिराम बुढा "अलाम सम्राट", कथित एरिया कमिटी सदस्य बिर्खदेवी अधिकारी "बसन्ती" र भद्रविर भण्डारी "र्सुय" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको ज्यादतीपूण क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी गत आषाढ ३१ गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
20 July 2005