2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19311 अभिलेखालय सि. नं.: NCA-19311

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा पाल्पा जिल्लाको हुमिनर् इलाकास्थित एक विद्यालय नजिक बिष्फोटन गर्न तयारी हालतमा राखेको १०/१० के.जी.को २ वटा IED (Improvised Explosive Device) तथा सोही जिल्ला जल्पादेवी इलाकामा राखेको ३० के.जी.को IED लाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
20 July 2005