2005-07-19 - press release - NA२०६२-०४-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19304 अभिलेखालय सि. नं.: NCA-19304

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ३ गते रुपन्देही जिल्लाको तेनुहवा गा.बि.स. निवासी ६० वषिर्य अमिन मुसलमान नाम गरेका बृद्धलाई ढाड र टाउकोमा गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।

RNA HQ
19 July 2005