2005-07-18 - press release - NA२०६२-०४-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19298 अभिलेखालय सि. नं.: NCA-19298

यातायात सुचारुरुपमा संचालन

र्सवसाधारणहरु माथि भय, आतंक तथा त्राशको वातावरण श्रृजना गर्ने उद्देश्यले आतंककारीहरुले यहि श्रावण २ गते महेन्द्र राजमार्ग खण्ड अन्तरगत पर्ने मोरङ्ग जिल्लाको कानेपोखरी तथा जिरीखिम्ती इलाकाका विभिन्न स्थानहरुमा सडक अवरुद्ध गराउन खडा गरेको अवरोधहरुलाई सुरक्षाफौजले हर्टाई यातायात आवागमनलाई सुचारुरुपमा सञ्चालन गरेको छ ।

RNA HQ
18 July 2005