2005-07-18 - press release - NA२०६२-०४-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19295 अभिलेखालय सि. नं.: NCA-19295

आफैले बोकेको बम विष्फोट हुँदा २ आतंककारीको मृत्यु

मिति २०६२ आषाढ २५ गते नुवाकोट जिल्लाको बल्चनपुर इलाकाबाट मोटर साइकलमा चढेर रङ्गपुर ककनी इलाकातर्फआउँदै गरेका आतंककारीहरुले आफैले बोकेको बम विष्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का १ आतंककारीको सोही जिल्लाको स्रि्रर्ीर् इलाकामा पुग्दा मृत्यु भएको छ ।

RNA HQ
18 July 2005