2005-07-17 - press release - NA२०६२-०४-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19291 अभिलेखालय सि. नं.: NCA-19291

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला तोली गा.बि.स. ८ निवासी कथित वडा जनसरकार प्रमुख कर्ण्रावहादुर गुरुङ्ग, रौतहट जिल्ला मर्यादापुर निवासी कथित सदस्य हरीन्द्र यादव, सोही जिल्ला टेग्राहा निवासी रामेश्वर राय यादव र कालिचरण यादवले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी आषाढ ३० गते सुरक्षाफौज तथा स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
17 July 2005