2005-07-17 - press release - NA२०६२-०४-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19289 अभिलेखालय सि. नं.: NCA-19289

आतंककारीहरुले गरेका ज्यादती

विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुको एक समुहले यहि श्रावण १ गते राति पौने ११ बजे सुनसरी जिल्लाको खनार इलाकास्थित रिलायन्स धागो कारखानामा मट्टतिेल र्छर्किएर ग्याँस सिलीण्डर बिष्फोट गर्राई आगजनी गरेका छन् ।

यसै गरी आतंककारीकहरुले आषाढ ३० गते महोत्तरी जिल्लाको रघुनाथपुर गा.बि.स. ५ निवासी शिवजी राउत कुर्मी नाम गरेका एक किसानलाई काम गरिरहेको अवस्थामा खेतबाटै अपहरण गरी अज्ञात स्थलतर्फ लगेका छन् ।

RNA HQ
17 July 2005