2005-07-16 - press release - NA२०६२-०४-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19285 अभिलेखालय सि. नं.: NCA-19285

चन्दा आतंक मच्चाउने शंकास्पद आंककारी पक्राउ

कास्की जिल्लाको लेक साइड स्थित होटल गार्डनमा माओवादी हुँ भनि १ लाख रुपैयाँ चन्दा माग्ने मोरङ्ग जिल्ला बेलबारी गा.वि.स.-६ निवासी गोविन्द दाहाललाई मोटरसाइकल सहित हिजो मिति २०६२ आषाढ ३१ गते सुरक्षाफौजले पक्राउ गरेको छ ।

RNA HQ
16 July 2005