2005-07-13 - press release - NA२०६२-०३-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19264 अभिलेखालय सि. नं.: NCA-19264

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दोलखा जिल्ला स्यामा इलाका निवासी लाक्पा शेपाले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी यही आषाढ २८ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
13 July 2005