Archive ref no: NCA-19262 अभिलेखालय सि. नं.: NCA-19262
आपसी झगडामा एक आतंककारीको मृत्यु
मिति २०६२ आषाढ २५ गते नुवाकोट जिल्लाको ओडारेभञ्ज्यारङ्ग इलाकामा रहेका आतंककारीहरु बीच आपसी झगडा हँुदा १ आतंककारीको मृत्यु भएको छ ।
RNA HQ 13 July 2005