2005-07-12 - press release - NA२०६२-०३-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19253 अभिलेखालय सि. नं.: NCA-19253

बरामद

मिति २०६२ आषाढ २७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा पर्सा जिल्लाको पकाह इलाकाबाट मोवाईल सेट-२ र बांके जिल्लाको नेपालगन्ज-कोहलपुर सडक खण्डमा पर्ने कोठारापुर इलाकाबाट थ्रि नट थ्रि र्राईफलको गोलीहरु, स्थानीय र्सवसाधारणबाट जवर्जस्ती संकलन गरेको नगद २,१५९ रुपैया, आतंककारीहरुले प्रयोग गरेको र्साईकल तथा यही आषाढ २६ गते धादिङ्ग जिल्लाको ढुङ्गानागाउं इलाकाबाट सकेट बमहरुका साथै आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
12 July 2005