Archive ref no: NCA-19239
दैलेखको भैसाखोर इलाकामा एक आतंककारीको मृत्यु
मिति २०६२ आषाढ २६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा दैलेख जिल्लाको भैसाखोर इलाकामा सुरक्षाफौजको कारवाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ ।
RNA HQ
11 July 2005