2005-07-09 - press release - NA२०६२-०३-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19221 अभिलेखालय सि. नं.: NCA-19221

बरामद

मिति २०६२ आषाढ २३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा नुवाकोट जिल्लाको समुन्द्रटार इलाकामा आतंककारीले लुकाई राखेको डेटोनेटर-५९, कर्डलेस, युद्ध सामग्रीहरु, बन्दोवस्तिका सामानहरु लगायत आतंककारी दस्तावेजहरु समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
09 July 2005