2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19199 अभिलेखालय सि. नं.: NCA-19199

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला सल्लेरी इलाका निवासी आतंककारी समुहका कथित मिलिसियाहरु रणबहादुर थापा र शशिराम बि.क.ले यही आषाढ २० गते तथा रौतहट जिल्ला सैयार् इलाका निवासी काशीराम शाह र वीरेन्द्र राय "नागेन्द्र" ले १२ बोरको बन्दुक सहित यही आषाढ १ गते, आतंककारीहरुले गर्नेर्े गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भई विगतमा आफुहरुले गरेको आतंककारी क्रियाकलापप्रति पश्चाताप गर्दै सो समुहमा परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
05 July 2005