2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19198 अभिलेखालय सि. नं.: NCA-19198

निष्कृय

मिति २०६२ आषाढ १९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा धादिङ्ग जिल्लाको बजार् इलाकामा आतंककारीले विष्फोटन गर्न तयारी हालतमा राखेको रिमोट कन्ट्रोल प्लेट बम-३ लाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
05 July 2005