2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19196 अभिलेखालय सि. नं.: NCA-19196

आतंककारीहरुले गरेका ज्यादतीहरु

आतंककारीले ज्यादती गर्ने क्रममा हिजो आषाढ २० गते दोलखा जिल्लाको तामाकोशी इलाकामा एक यात्रुवाहक बसलाई लक्षित गरी प्रेशर कुकर बम विष्फोटन गराउंदा सो बसमा यात्रा गरिरहेका ४ जना र्सवसाधारण व्यक्तिहरु र्घाईते हुनुको साथै बस समेत क्षत्रि्रस्त हुन पुगेको छ । यसै गरी आतंककारीको एक समुहले यही आषाढ १९ गते सिरहा जिल्लाको बर्छवास्थित हनुमानचोकर् इलाकामा रहेको बसलाई समेत आगो लगाई दिएका छन ।

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पदर्शन गर्ने क्रममा आतंककारीहरुले अछाम जिल्लाको तोली इलाकामा ३२ जना र्सवसाधारण व्यक्तिहरुलाई कैदी बनाएका छन् । जसमध्ये अधिकांश महिला रहेको साथै उनीहरुलाई सजाय स्वरुप विभिन्न कामहरुमा गराउने गरेको समेत बुझिन आएको छ ।

RNA HQ
05 July 2005