2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19195 अभिलेखालय सि. नं.: NCA-19195

स्थानीय बासिन्दाको प्रतिकारबाट १ (एक) आतंककारीको मृत्यु

मिति २०६२ आषाढ १८ गते रौतहट जिल्लाको प्रेमपुर्रर् इलाकामा बलजफ्ती रकम अशुल्ने आतंककारीलाई स्थानीय बासिन्दाहरुले प्रतिकार गर्दा आतंककारी समुहका कथित एरिया कमाण्डर बावुलाल चौरासियाको घटनास्थमै मृत्यु भएको छ । स्थानीय बासिन्दाहरुले निज आतंककारीको साथमा रहेको बन्दुक तथा सट गनको गोलीहरु सुरक्षाफौजलाई बुझाएका छन् ।

RNA HQ
05 July 2005