2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19180 अभिलेखालय सि. नं.: NCA-19180

निष्कृय

मिति २०६२ आषाढ १८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बांके जिल्लाको नेपालगञ्जस्थित ज्ञानेन्द्र चोकमा आतंककारीहरुले विष्फोटन गर्न तयारी हालतमा राखेको सकेट बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
04 July 2005