2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19179 अभिलेखालय सि. नं.: NCA-19179

बरामद

मिति २०६२ आषाढ १५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा भारतबाट भन्सार छली अवैध रुपमा र्सलाही जिल्लाको रानीगंजर् इलाकामा ल्याएको ११५ बोरा मललाई सुरक्षाफौजले बरामद गरीे र्सलाही जिल्लास्थित भन्सार कार्यलयमा बुझाएको छ । यसै गरी यहि आषाढ १८ गते सुरक्षाफौजले सिराहा जिल्लाको लाहानर् इलाकामा बवोरिशे अवस्थामा राखिएको ११ बोरा चिनी समेत बरामद गरेको छ ।

RNA HQ
04 July 2005