2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19176 अभिलेखालय सि. नं.: NCA-19176

सुरक्षाफौजको कारवाहीमा २ (दुइ) आतंककारीको मृत्यु

मिति २०६२ आषाढ १९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा डडेल्धुरा जिल्लाको जोगबुढार् इलाकामा सुरक्षाफौजको कारवाहीबाट बलिराम सार्की "बले" तथा झापा जिल्लाको टागनडुव्वार् इलाकामा आतंककारी समुहका कथित एरिया कमिटी मेम्बर रमा अधिकारी नाम गरेका १ समेत २ आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
04 July 2005