2005-07-02 - press release - NA२०६२-०३-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19169 अभिलेखालय सि. नं.: NCA-19169

निष्कृय

मिति २०६२ आषाढ १७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा र्सलाही जिल्लाको मलंगवा देखि १ कि.मि. उत्तरतर्फरहेको पेट्रोल पम्पको घर भित्र आतंककारीले बिष्फोट गर्न तयारी हालतमा राखेको गाग्री बम तथा रुकुम जिल्लाको काईलीदेवर् इलाकामा राखेको १५ के.जी.को बाल्टिन बमलाई निष्कृय तुल्याएको छ ।

RNA HQ
02 July 2005