2005-07-02 - press release - NA२०६२-०३-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19168 अभिलेखालय सि. नं.: NCA-19168

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका सिन्धुपाल्चोक जिल्ला केलमचर्ीर् इलाका निवासी गीता चालिसेले यही आषाढ १७ गते, जुम्ला जिल्ला छमुचौर गा.वि.स.निवासी प्रकाश "युद्धवीर" र कथित एरिया कमिटी सदस्य सानी राउत "धर्मेन्द्र" तथार् इलाम जिल्ला बारबोटे र् इलाका निवासी होमनाथ रिजालले यही आषाढ १६ गते आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
02 July 2005