2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19165 अभिलेखालय सि. नं.: NCA-19165

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आषाढ १५ गते दैलेख जिल्लाको नौमुलर्ेर् इलाकामा सुरक्षाफौजले संचालन गरेको घुम्ति सेवा शिविरमा आएका स्थानीय ७२२ जनालाई स्वास्थ्य परिक्षण तथा औषधी वितरण गर्नुका साथै १७३९ जनालाई कृषि तथा पशु सम्वन्धी सेवाहरु प्रदान गरीएको छ ।

RNA HQ
01 July 2005