2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19161 अभिलेखालय सि. नं.: NCA-19161

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ४ आतंककारीको मृत्यु

मिति २०६२ आषाढ १५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा दैलेख जिल्ला नौमुलर्ेर् इलाकामा सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने आतंककारी विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समुहका कथित छापामार सूचन चन्द "संर्घष्ा" र कथित गाउं सदस्य नन्दराम पौडेल "नविन पहाडी", सर्ुर्खेत जिल्ला सत्तरर्ीर् इलाकामा १ जना तथा यही आषाढ १३ गते रुपन्देही जिल्लाको सौफर्सर्ााकर्रर् इलाकामा रामेश्वर प्रसाद यादव "रमेश" उपनाम गरेका १ गरी जम्मा ४ आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलहरुबाट पेस्तोल नाल-१, सो को गोलीहरु, सकेट बमहरु, आतंककारीहरुले प्रयोग गरेको मोटरर्साईकल-१, मोवाईल फोनहरु, बन्दोवस्तिका सामानहरु नगद तथा आतंककारी दस्तावेजहरु समेत बरामद गरेको छ ।

RNA HQ
01 July 2005