2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19143 अभिलेखालय सि. नं.: NCA-19143

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएकार् इलाम जिल्ला आरुबोटर्ेर् इलाका निवासी होमनाथ रिजाल, धादिङ्ग जिल्ला जोगिमारा निवासी गौतम घले "पौरव"ले यही आषाढ १४ गते तथा दैलेख जिल्ला नारायण नगरपालीका निवासी आतंककारी समुहका कथित सल्लाहकार कर्ण्र्ााादुर खड्काले यही आषाढ १३ गते आतंककारीहरुले गर्ने गरेको ज्यादतीपर्ूण्ा क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
29 June 2005