2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19142 अभिलेखालय सि. नं.: NCA-19142

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पर््रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ १३ गते झापा जिल्लाको कच्चावारर्ीर् इलाका निवासी एक र्सवसाधारण व्यक्तिको घरबाट विभिन्न धनमाल लुटपाट गरेका छन् । यसै बीच यही आषाढ १२ गते रामेछाप जिल्लाको लखनपुर्रर् इलाका निवासी तारा चन्दलाई आतंककारीको एक समुहले अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
29 June 2005