2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19141 अभिलेखालय सि. नं.: NCA-19141

आतंककारीहरुद्वारा अपहरित वालिकाको उद्धार

आतंककारीहरुले विगतमा ताप्लेजुङ्ग जिल्लाको खेवार्डर् इलाकाबाट अपहरण गरी सोही जिल्लाको फुरुम्बर्ुर् इलाकामा राखेको रिता दहाल नाम गरेकी १० बषिर्या बालिकालाई सुरक्षाफौजको गस्ति टोलीले सकुशल अपहरण मुक्त गरी हिजो आषाढ १४ गते स्थानिय मानव अधिकारवादी, रेडक्रसका प्रतिनिधिहरु एवं पत्रकारहरुको रोहवरमा जिल्ला सुरक्षा अधिकारीबाट सम्बन्धितको परिवारलाई बुझाईएको छ ।

RNA HQ
29 June 2005