2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19135 अभिलेखालय सि. नं.: NCA-19135

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता पर््रदर्शन गर्दै आएका आतंककारीहरुले यही आषाढ १२ गते र्सलाही जिल्लाको पिडारीस्थित एक र्सवसाधारण व्यक्तिको घरमा बम बिष्फोटन गर्राई पूण क्षती पुर्‍याएका छन् । साथै सोही दिन मोरङ्ग जिल्लाको डुम्राहा गा.वि.स. निवासी उत्तम पौडेल नाम गरेका व्यक्तिलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थल तर्फ लगेका छन् ।

RNA HQ
28 June 2005