2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19134 अभिलेखालय सि. नं.: NCA-19134

स्थानीय बासिन्दाको प्रतिकारबाट १ आतंककारीको मृत्यु

यही आषाढ १३ गते पर्सर्ााजल्लाको महुवनर् इलाका निवासी स्थानीय बासिन्दाहरुलाई अपहरण गर्न आएका आतंककारीहरुको समुहलाई स्थानीय बासिन्दाहरुले प्रतिकार गर्दा १ जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ ।

RNA HQ
28 June 2005