2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19133 अभिलेखालय सि. नं.: NCA-19133

अर्घर्ांची र बर्दियाबाट थप ३३ (तेत्तीस) आतंककारीको शव प्राप्त

मिति २०६२ आषाढ ११ गते अर्घर्ाांची जिल्लाको खनदहर् इलाकामा सुरक्षाफौज र सशस्त्र आतंककारी बीच भएको दोहोरो भिडन्तको क्रममा सुरक्षाफौजको कारवाहीबाट हताहत भएका ३० जना आतंककारीको लाश गाडिएको अवस्थामा सोही जिल्लाको खनदह गा.वि.स.को बाङ्गेटाटर्ीर् इलाकामा रहेको भन्ने स्थानीय बासिन्दाहरुबाट बुझनि आएको छ ।

साथै यही आषाढ १० गते बर्दिया जिल्लाको रम्भापुरस्थित सुरक्षा बेश क्याम्पमा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएका ३ जना आतंककारीको लाश सोही जिल्लाको बलाती जंगलर् इलाकामा रहेको भन्ने समेत स्थानीय बासिन्दाहरुबाट बुझनि आएको छ ।

RNA HQ
28 June 2005