Archive ref no: NCA-19125 अभिलेखालय सि. नं.: NCA-19125
सुरक्षाफौजद्वारा राहत सामग्री वितरण
दाङ्ग जिल्लाको पर्नाह इलाकामा हालै आगलागीबाट पिडित भएका व्यक्तिहरुलाई सुरक्षाफौजले राहत स्वरुप विभिन्न खाद्यान्न तथा नगद समेत बितरण गरेको छ ।
RNA HQ 25 June 2005