2005-06-25 - press release - NA२०६२-०३-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19122 अभिलेखालय सि. नं.: NCA-19122

स्थानीय बासिन्दाको प्रतिकारबाट १ आतंककारीको मृत्यु

यही आषाढ १० गते दार्चुला जिल्लाको सितौला गा.वि.स.मा आतंककारीहरुको एक समुहले स्थानीय बासिन्दाहरुमाथि आक्रमण गरेपछि स्थानीय बासिन्दाहरुले निज आतंककारीहरु विरुद्ध प्रतिकार गर्दा बिषन देउरी नाम गरेका १ आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
25 June 2005