2005-06-24 - press release - NA२०६२-०३-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19115 अभिलेखालय सि. नं.: NCA-19115

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही आषाढ ८ गते दाङ्ग जिल्लाको कोथली इलाकाबाट आतंककारीले प्रयोग गर्ने गरेको मोटरर्साईकल-१,यसैगरी यहि आषाढ ७ गते संखुवासभा जिल्लाको खांदवारी बजार्र इलाकामा आतंककारीहरुले लुकाएर राखेको सकेट बम तथा सुतली बमहरु,साथै आषाढ ८ गते बारा जिल्लाको गञ्जभवानीपुर्र इलाकामा अवैध रुपमा भन्सार छली ल्याएको ट्याक्टर सहितको ५० बोरा युरिया मल समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
24 June 2005