2005-06-24 - press release - NA२०६२-०३-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19112 अभिलेखालय सि. नं.: NCA-19112

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले नुवाकोट जिल्लाको समुन्द्रटार्र इलाका निवासी स्थानीय निगा प्रा.वि.बेतिनीका शिक्षक हरि बहादुर थापालाई यही आषाढ १ गते अपहरण गरी पर्सीीट ३ गते बेतिनीस्थित नाम्चेपुरन इलाकामा लगी निर्मम हत्या गरेका छन् ।

यसैगरी यहि आषाढ ६ गते आतंककारीहरुले बाजुरा जिल्लाको बुढीगंगा इलाका निवासी गोपाल बहादुर सिंह नाम गरेका एक व्यक्तिलाई निजको घरबाटै अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन ।

RNA HQ
24 June 2005