2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19101 अभिलेखालय सि. नं.: NCA-19101

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला तोली तथा नौमुले गा.वि.स.निवासी कथित वडा प्रमुखहरु कर्ने दमाई र बलबहादुर सलामी नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा लगायतका ज्यादतीपूण् क्रियाकलापबाट आफुहरुमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने उद्देश्यका साथ यही आषाढ ५ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
21 June 2005